पहिराेका कारण हेलम्बु राजमार्ग अवरुद्ध, सयाैं यात्रु अलपत्र

राजमार्ग अवरुद्ध भएसँगै सयाैं यात्रु अलपत्र परेका छन्। हाल जेसिबी लगाएर पहिराे पन्छाउने काम जारी रहेकाे छ।
गए रातिकै वर्षाका कारण मेलम्चीमा यसअघि बनाइएकाे अस्थायी पुल बगाएकाे थियाे। गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी मोटरबाटो बनाइएकोे थियो।
असोज ३१, २०७८ आइतबार १२:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।