नेप्सेमा परिसूचक र कारोबार दुवै बढ्यो  

नेप्सेमा परिसूचक र कारोबार दुवै बढ्यो  

मंगलबार २ अर्ब ९९ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज बुधबार ४ अर्ब ५० करोड ६ लाख ५८ हजार १४२ रुपैयाँको सेयर किनबेच भएको छ। 

२२७ कम्पनीका ८१ लाख ८९ हजार ८९० कित्ता सेयर किनबेच भएको स्टक एक्सचेन्जले जनाएको छ। कारोबारमा आएको १३ उपसमूह सबैको सेयर मूल्य बढेर बजारमा हरियाली छाएको छ।

 

असोज २०, २०७८ बुधबार १५:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।