ईपीएल: भैरहवासँग अंक बाँड्दै काठमाडाैं प्ले अफमा

ईपीएल: भैरहवासँग अंक बाँड्दै काठमाडाैं प्ले अफमा

वर्षाका कारण मैदान भिजेकाले खेल टस पनि नभई स्थगित भएकाे थियाे। अम्पायरले खेल स्थगित भएकाे जानकारी गराएपछि भैरहवा र काठमाडाैंलाई समान १-१ अंक बाँडिदा काठमाडाैं प्ले अफमा पुग्न याेग्य भएकाे हाे। 

काठमाडौं ५ खेलमा ३ अंकसहित अंक तालिकामा चौथो हुँदै प्ले अफमा पुगेको हो। यता विराटनगर वरियर्स र ललितपुर पेट्रिएट्स भने समूह चरणबाटै बाहिरिएका छन्। 

असोज १९, २०७८ मंगलबार १४:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।