सुन तोलाको ८८ हजार ७ सय रुपैयाँ 

सुन तोलाको ८८ हजार ७ सय रुपैयाँ 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन तोलाको ८८ हजार ७ सय रुपैयाँ कायम भएको छ। 

यस्तै तेजाबी सुनको मूल्य तोलाको ८८ हजार २५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। चाँदी तोलामा ३५ रुपैयाँ घटेको छ। बुधबार ११५५ रुपैयाँमा कारोबार भएको चाँदी आज बिहीबार ११२० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

असोज १४, २०७८ बिहीबार ११:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।