नेप्सेको प्रि ओपनिङ सेसनमा १.५१ अङ्कको वृद्धि

सुरु १५ मिनेटको कारोबारमा आएका २१ कम्पनीका २ हजार ५०३ कित्ता सेयर किनबेच हुँदा १४ लाख २८ हजार २२० रुपैयाँको कारोबार भएको छ। इन्भेस्टमेन्ट बाहेकका उपसूचकमा हरियाली छाएको छ।
असोज १४, २०७८ बिहीबार ११:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।