पीएसजीकाे लागि मेस्सीकाे पहिलाे गाेल

पीएसजीकाे लागि मेस्सीकाे पहिलाे गाेल

पीएजसीकाे जीतमा इद्रिसा गुईए र लियोनल मेस्सीले एक एक गोल गरे। खेलकाे ८औं मिनेटमा गुईएले गाेल गरेका थिए भने खेलकाे ७४औं मिनेटमा लियाेनल मेस्सीले गाेल गरेका थिए। 

बार्सिलाेनाबाट पीएसजीमा आएसँगै लियाेनल मेस्सी गाेलविहीन थिए। याेसँगै मेस्सीले पीएसजीकाे लागि गाेल गर्न पनि सफल भएका छन्।

जीतसँगै समूह ए मा पीएसजीले २ खेलमा ४ अंक जोडेको छ भने सिटी ३ अंकसहित तेस्राे स्थानमा छ। 

असोज १३, २०७८ बुधबार ०७:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।