लोसपा प्रदेश २ को संसदीय दलको नेतामा सोनल

लोसपा प्रदेश २ को संसदीय दलको नेतामा सोनल

सोमबार संसदीय दलको नेता चयनका लागि बैठक बसेको थियो। पार्टी अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थितिमा भएको बैठकले सोनलको नाममा सर्वसम्मत गरेको हो।

राष्ट्रिय जनता पार्टी (राजपा)को समयमा पनि सोनल संसदीय दलको नेता थिए। उनी भौतिक पूर्वाधार विकास मन्त्री समेत भएका थिए।

असोज १२, २०७८ मंगलबार १२:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।