‘केयरगिभर’मा इजरायल जान पाउनेहरूकाे राेल नम्बर सार्वजनिक

दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नको लागि नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायल जाने कामदारको राेल नम्बर सार्वजनिक भएको हो।
विभागले भाषा परीक्षा उत्तीर्ण गरी अन्तरवार्तामा सहभागीमध्येबाट ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नाम इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआईबीए) लाई सिफारिस गरेको हो। इजरायलको पीआईबीएले विभागले सिफारिस गरेको सूचीबाट कामदार छनोट गर्नेछ।
इजरायल जानको लागि एक हजार ६ सयको राेल नम्बर सार्वजनिक भए पनि एक हजार जना मात्रै इजरायल रोजगारीको लागि जान पाउने विभागले जनाएको छ।
यी हुन् इजरायल जान पाउनेहरू
असोज १०, २०७८ आइतबार १३:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।