ईपीएल : विराटनगरद्वारा चितवनलाई एक सय ५२ रनकाे लक्ष्य

विराटनगरले ९ विकेटकाे क्षतिमा एक सय ५१ रन बनाएकाे हाे। विराटनगरका लागि सिकन्दर राजाले ४७ बलमा ६७ रनकाे महत्त्वपूर्ण पारी खेले। यस्तै अनिल साहले ३२ रनकाे याेगदान दिए।
यता बलिङतर्फ साेमपाल कामी र कमल ऐरीले समान २-२ विकेट लिए। करिम जन्नत र सागर ढकालले पनि २-२ विकेट लिएका थिए।
असोज १०, २०७८ आइतबार ११:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।