नेप्सेमा पहिरो, कारोबार ६ अर्ब ६४ करोड 

नेप्सेमा पहिरो, कारोबार ६ अर्ब ६४ करोड 

नेप्से परिसूचक ६०.०२ अङ्कले घटेर २८७६.५९ मा झरेको छ।

२२५ कम्पनीका १ करोड ६१ लाख ४८ हजार ६५२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार ४२७ रुपैयाँको कारोबार भएको छ। 

भदौ २३, २०७८ बुधबार १५:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।