भातरीय गोलकिपरको गल्तीले मध्यान्तरसम्म नेपालको १-० को अग्रता

भातरीय गोलकिपरको गल्तीले मध्यान्तरसम्म नेपालको १-० को अग्रता

भारतीय गोलकिपरले आफ्नै सहयात्रीले दिएको ब्याक पास नियन्त्रणमा लिन नसक्दा अञ्जनले अगाडि बढेर बल विपक्षीको पोस्टमा छिराएका थिए। 

नेपाली रक्षापंक्तिले जब्बर प्रदर्शन गरेपछि भारतीय टोली पहिलो हाफसम्म गोल गर्न सफल भएन। पहिलो हाफसम्म भारत मैदानको सबै पक्षमा कमजोर देखिएको छ। विपक्षी पोस्टमा नेपाली फरवार्डहरूले तीन पटक आक्रमण गर्दा भारतले एक पटक मात्र नेपालको पोस्टमा आक्रमण गर्न सकेको थियो।

भदौ १७, २०७८ बिहीबार १८:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।