नेप्सेमा पहिरो, ६९ अङ्कले घट्यो 

नेप्सेमा पहिरो, ६९ अङ्कले घट्यो 

परिसूचक ३ हजार बिन्दुबाट तल झरेर २९ सय ७५ दशमलव ८४ बिन्दुमा कायम भएको छ।

२२७ कम्पनीका २ करोड ३१ लाख ९ हजार ७१३ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १०७ रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

नेप्सेका १३ उपसमूह सबै राताम्यै भएका छन्। सबै उपसमूहको सेयर मूल्य घटेको छ।

भदौ १५, २०७८ मंगलबार १५:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।