नेप्से दोहोरो अङ्कले बढ्यो 

नेप्से दोहोरो अङ्कले बढ्यो 

परिसूचक ३०९४.०५ मा कायम भएको छ। मंगलबार र बुधबार नेप्से दोहोरो अङ्कले घटेको थियो। 

बिहीबार २३२ कम्पनीका २ करोड १६ लाख ९० हजार ५८५ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार ७९२ रुपैयाँको कारोबार भएको छ। 

१३ उपसमूह मध्ये ८ उपसमूहको सेयर मूल्य घटेको छ। ५ उपसमूहको मात्रै सेयर मूल्य बढेको छ।

भदौ १०, २०७८ बिहीबार १६:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।