समूह बदलेर पूरा भो अष्टलक्ष्मीको पहिलो महिला मुख्यमन्त्री बन्ने सपना

समूह बदलेर पूरा भो अष्टलक्ष्मीको पहिलो महिला मुख्यमन्त्री बन्ने सपना

ओलीको कटु आलोचक रहेकी उनले मुख्यमन्त्रीका लागि समूह बदल्दै आजै मन्त्रिपरिषद् विस्तार समेत गरिन्। सामाजिक विकास मन्त्रीमा कृष्ण शर्मा खनाल र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा केशवराज पाण्डे नियुक्त भए।  पाण्डेलाई भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ । दुवैले मध्यरातै शपथ लिएका थिए।
नेपाल समूहले उनलाई बागमतीको मुख्यमन्त्री प्रस्ताव गर्दा ओली निकट डोरमणी पौडेलसँग पराजित भएपछि उनी ओलीको विपक्षमा उभिएकी थिइन्।

भदौ २, २०७८ बुधबार २३:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।