यस्तो छ मौद्रिक नीतिका चार आधार (पूर्ण पाठ)

काठमाडौंः नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकले आज २८ दिन ढिला गरेर मौद्रिक निति ल्याएको हो।
शुक्रबार अपराह्न सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिका चार आधार पेस गरेका छन्।
उनले आर्थिक पुनरुत्थानसँगै कर्जाको माग बढ्ने र तरलतामा चाप पर्नसक्ने दावी गरेका छन्।
अधिकारीले सरकारको साझा न्यूनतम कार्यक्रम र नीति तथा प्राथमिकतालाई मौद्रिक नीतिको पहिलो आधार बनाइएको बताएका छन्। यस्तै, देशको वर्तमान आर्थिक अवस्थाको जानकारी, २०७८ एवं राष्ट्र बैंकको तेस्रो रणनीतिक योजनालाई पनि मौद्रिक नीतिको आधार बनाइएको छ।
पूर्ण पाठ
साउन २९, २०७८ शुक्रबार १७:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।