सुनको भाउ तोलामा १ हजार रुपैयाँ कम 

सुनको भाउ तोलामा १ हजार रुपैयाँ कम 

आइतबार ९० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज सोमबार ८९ हजार रुपैयाँ कायम भएको छ।

तेजाबी सुनको भाउ तोलाका ८८ हजार ५५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै चाँदीको भाउ १२ सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। 

साउन २५, २०७८ सोमबार १३:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।