पूर्वमन्त्री झाले कुटे रेलका कर्मचारी

पूर्वमन्त्री झाले कुटे रेलका कर्मचारी

उनले कसरी रेल्वे चलाउँदो रहेछौँ हेर्छु भन्दै कार्यालयमा काम गरिरहेका कर्मचारीलाई धम्क्याउनै कुटेको कार्यालयका एक कर्मचारीले जानकारी गराए। झाले गरेको दुर्व्यवहार उल्लेख गर्दै जनकपुरमा कार्यरत १२ जना कर्मचारीले केन्द्रमा उजुरी समेत गरेका छन्। उजुरीमा कार्यालयमा आएर अपशब्द प्रयोग गर्दै कर्मचारीलाई कुटपिट गरेको उल्लेख छ। उनीहरूले झामाथि कारबाहीको माग समेत गरेका छन्।

 

साउन १९, २०७८ मंगलबार २३:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।