साहिद अफ्रिदीको कप्तान सन्दीप लामिछाने !

काठमाडौं किङ्स–११ ले सोमबार सामाजिक सञ्जालबाट सन्दीपलाई कप्तानीको जिम्मेवारी दिइएको जनाएको छ। उक्त टोलीबाट पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एवं अलराउन्डर साहिद अफ्रिदी खेल्दै छन्।
चौंथो संस्करणको इपिएल असोज ९ देखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ।
साउन १८, २०७८ सोमबार १९:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।