नेप्से परिसूचक ३१ सय बिन्दुमा 

नेप्से परिसूचक ३१ सय बिन्दुमा 

नेप्से परिसूचक ३१०३.५३ विन्दुमा पुगेको छ। 

७४ कम्पनीका १४ हजार ४२७ कित्ता सेयर किनबेच हुँदा १ करोड ७ लाख ५० हजार रुपैयाँको कारोबार भएको छ। 

साउन १४, २०७८ बिहीबार ११:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।