नेप्सेको प्रि ओपनिङ सेसन झन्डै २० अङ्कले घट्यो

नेप्से परिसूचक १९.९२ अङ्कले घटेर ३०३०.५० शून्य बिन्दुमा कायम भएको छ।
मंगलबार प्रि ओपनिङ सेसनमा १०५ कम्पनीका ६१ हजार १३८ कित्ता सेयर किनबेच हुँदा ३ करोड ८४ लाख २४ हजार रुपैयाँको कारोबार भएको स्टक एक्सचेन्जले जनाएको छ।
जलविद्युत, जीवन बिमा र इन्भेस्टमेन्ट बाहेक समूहका सेयर मूल्य घटेको छ।
साउन १२, २०७८ मंगलबार ११:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।