नेप्से परिसूचक अहिलेसम्मकै उच्च बिन्दुमा 

नेप्से परिसूचक अहिलेसम्मकै उच्च बिन्दुमा 

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३ हजार ५८ बिन्दुमा पुगेको थियो। 

साताको दोस्रो कारोबार दिनको प्रि ओपनिङ सेसनमा सेयर बजार परिसूचक नेप्से ३ हजार ७२.९२ पुगेको छ। 

सुरु कारोबारमा आएका ५८ कम्पनीको १८ हजार ९२८ कित्ता सेयर २०९ पटक किनबेच भएको छ। कारोबार ९६ लाख ३१ हजार ६०६ रुपैयाँ भएको स्टक एक्सचेन्जले जनाएको छ। 

साउन ११, २०७८ सोमबार १०:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।