कोपा कप उचाल्दाको मेसीको खुसी

कोपा कप उचाल्दाको मेसीको खुसी

काठमाडौँ : क्लबस्तरिय प्रतियोगितामा उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निभाउने मेसी राष्ट्रलाई उपाधि दिलाउन भने सधैँ अभागी हुँदै आए।

उनले प्रयास नगर्ने हैनन्। तर नतिजा कहिल्यै आएन। आइतबार ती अभागी यात्रामा पूर्णविराम लाग्यो कोपा अमेरिका कपको उपाधि जितेसँगै। फाइनलमा ब्राजिललाई १-० ले हराएपछिको खुसी तस्बिरमा : 

असार २७, २०७८ आइतबार ०८:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।