कन्काईको बाढी पस्दा झापाका ८४ घर डुबानमा

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार कन्काई नदीको बाढी गाउँ पस्दा झापा गाउँपालिका–१, मिलन बस्तीका ८४ घर डुबानमा परेका हुन्।
झापा प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) सानुराम भट्टराईले बस्ती डुवान परे पनि पानी सतह एकदमै घटिसकेकाले स्थानीयलाई अन्यत्र सानुपर्ने अवस्था नआएको बताए।
असार २४, २०७८ बिहीबार १६:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।