चार दिन पछि सेयर बजारमा उछाल 

चार दिन पछि सेयर बजारमा उछाल 

नेप्से बढेर २८२५.११ अंक पुगे पनि कारोबार रकम भने बढेन। बिहीबार ४ अर्ब ८१ करोड रुपैयाँको सेयर किनबेच भएको थियो। बिहीबार १ सय ५९ कम्पनीको सेयर मूल्य बढेको छ। 

यो साताको चारै दिन नेप्से परिसूचक घटेको थियो। आज सबै भन्दा धेरै कारोबार हुनेमा गुह्येश्वरी मर्चेन्ट, राष्ट्रिय बिमा कम्पनी, जोसी हाइड्रो, घलेम्दी हाइड्रो, बहुउद्देश्यीय वित्त कम्पनी छन् भने कम मूल्यमा कारोबार हुनेमा कर्पोरेट डेभलपमेन्ट बैङ्क छ।

 

 

असार २४, २०७८ बिहीबार १६:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।