युरो कप क्वाटरफाइनल : डेनमार्कले चेक रिपब्लिकविरुद्ध पाँचौं मिनेटमै बनायो अग्रता 

युरो कप क्वाटरफाइनल : डेनमार्कले चेक रिपब्लिकविरुद्ध पाँचौं मिनेटमै बनायो अग्रता 

काठमाडौं : १६ औं संस्करणको युरो कप फुटबलको तेस्रो क्वाटरफाइनलमा डेनमार्क र चेक रिपब्लिक प्रतिष्पर्धा गरिरहेका छन्।

अजरबैजानको बाकु ओलम्पिक मैदानमा जारी खेलमा डेनमार्कले पाँचौं मिनेटमै अग्रता बनाएको हो। उसका लागि थोमस डेलानीले गोल गरे। २० मिनेटको खेल सकिँदा डेनमार्क १-० गोल अन्तरले अघि छ।  

खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु भएको हो। 
 

असार १९, २०७८ शनिबार २२:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।