नेप्सेको प्रि ओपनिङ सेसन ९ अङ्कले बढ्यो

सुरुको कारोबारमा आएका ३४ कम्पनीको ३ हजार ७०६ कित्ता सेयर किनबेच हुँदा २४ लाख २७ हजार रुपैयाँको कारोबार भएको छ।
बैङ्किङ समूह ३.४३ अङ्कले घटेको छ भने अरू सबै समूहको सेयर मूल्य बढेको छ।
धितो पत्र बोर्डले ५१ कम्पनीको अध्ययन सार्वजनिक गरेपछि निरन्तर ओरालो लागेको नेप्सेको प्रि ओपनिङ सेसन भने घट्ने बढ्ने भइरहेको छ।
असार १७, २०७८ बिहीबार ११:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।