नेप्सेको प्रि ओपनिङ सेसन झन्डै ५ अङ्कले बढ्यो

सुरु कारोबारमा आएका कम्पनीको सेयर बजार परिसूचक नेप्से ४.८४ अङ्कले बढेको हो।
४९ कम्पनीका २८ हजार ३५० कित्ता सेयर किनबेच हुँदा १ करोड ५४ लाख ९२ हजार रुपैयाँको कारोबार भएको स्टक एक्सचेन्जले जनाएको छ।
नेप्सेको दोस्रो बजारको सुरु कारोबार ९ अङ्कले बढेको छ। ७७ कम्पनीको सेयर किनबेच हुँदा नेप्से ९ अङ्कले बढेको हो।
असार १५, २०७८ मंगलबार ११:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।