नेप्सेको प्रि ओपनिङ सेसन २५ अङ्कले बढ्यो

कारोबारमा आएका ७० कम्पनीको २३ हजार ६७९ कित्ता सेयर किनबेच हुँदा १ करोड १३ लाख १९ हजार ४३६ रुपैयाँको कारोबार भएको छ। निर्जीवन बिमा बाहेक सबै समूहको सेयर मूल्य बढेको छ।
असार ९, २०७८ बुधबार ११:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।