सुनको भाउ तोलामा ११ सय रुपैयाँले घट्यो

छापावाल सुन तोलामा ११ सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो ९३ हजार १ सय रुपैयाँ कायम भएको सुनको भाउ आज तोलामा ११ सय रुपैयाँ घटेको महासङ्घले जनाएको छ।
यस्तै तेजाबी सुनको भाउ ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ। चाँदीको भाउ पनि घटेको छ। आज चाँदी तोलाको १३४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
असार ३, २०७८ बिहीबार १२:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।