सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिने

मुख्यमन्त्रीले विश्वासको मत लिने सूचना प्रदेश सभा सचिवालयमा दर्ता भइसकेको प्रदेश सभा सचिवालयका उप सचिव सिद्धराज चटौतले जानकारी दिए। 

विश्वासको मत कहिले लिने भन्ने मिति तय गर्न प्रदेश सभा सचिवालयमा कार्य व्यवस्था परामर्श समितिको बैठक बसिरहेको सुदूरपश्चिम प्रदेश सभा सचिवालयले जनाएको छ।

जेठ २४, २०७८ सोमबार ११:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।