सुनको भाउ तोलामा ३ सय रुपैयाँले घट्यो 

सुनको भाउ तोलामा ३ सय रुपैयाँले घट्यो 

तेजाबी सुनको भाउ तोलाको ८३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै चाँदीको भाउ तोलाको १३५० रुपैयाँ कायम भएको छ। 

सुनको भाउ हिजो तोलाको ९४ हजार १ सय र चाँदी तोलाको १३५५ रुपैयाँमा कारोबार भएको थियो।

जेठ २४, २०७८ सोमबार ११:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।