नेप्सेको प्रि ओपनिङ सेसन २१ अङ्कले बढ्यो

नेप्सेको प्रि ओपनिङ सेसन २१ अङ्कले बढ्यो

कारोबारमा आएका ७७ कम्पनीका ४० हजार ४९८ कित्ता सेयर किनबेच हुँदा १ करोड ८२ लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ। 

हिजो नेप्से ५० अङ्कले बढेको थियो। कारोबार अहिलेसम्मकै उच्च १७ अर्ब २७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। 

 

 

जेठ २४, २०७८ सोमबार ११:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।