गणतन्त्रको भक्तपुरे मुड

गणतन्त्रको भक्तपुरे मुड

भक्तपुर : गणतन्त्रको दिन भक्तपुरको दरबार स्क्वाएर पुग्दा जनजीवन सामान्य थियो। केही स्थानीय थिए जो सामाजिक दुरी कायम गरेर बसेका थिए। सुरक्षा व्यवस्थापन गर्न प्रहरी खटिएका थिए। तर उनीहरू मुख्य चोक केन्द्रित थिए।

भित्र गल्ली छिर्दा लकडाउन छ भन्ने आभास नै हुँदैनथ्यो।

जेठ १५, २०७८ शनिबार २२:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।