महिनाको २० हजार लिटर सम्मको खानेपानी महसुल छुट 

महिनाको २० हजार लिटर सम्मको खानेपानी महसुल छुट 

काठमाडौं  : अर्थमन्त्री विष्णु प्रसाद पौड्याललेगुणस्तरीय खानेपानीको व्यवस्था गरी नागरीकको स्वास्थ्यमा सुधार ल्याउन खानेपानी महसुलमा छुट दिने जनाएका छन्। 

उनले अध्यादेश मार्फत पेस गरेको आर्थिक वर्ष २०७८-७९ को बजेट भाषणमा बजेट मार्फत नेपाल खानेपानी सस्थान, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले उपभोक्तालाई वितरण गर्ने सिक २० हजार लिटर सम्मको खानेपानी महसुल जेठ देखि नै छुट दिने अर्थमन्त्रीले जनाएका हुन्।

जेठ १५, २०७८ शनिबार १६:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।