नेप्सेको प्रि ओपनिङ सेसन ५ अङ्कले घट्यो

नेप्सेको प्रि ओपनिङ सेसन ५ अङ्कले घट्यो

कारोबार आएका ४५ कम्पनीका सेयर ९७ पटक किनबेच भएको स्टक एक्सचेन्जले जनाएको छ। ५ हजार ८६२ कित्ता सेयर किनबेच हुँदा ४१ लाख ४३ हजार रुपैयाँको मात्र कारोबार भएको छ। 

वैशाख २७, २०७८ सोमबार ११:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।