कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

सेती अस्पतालमा उपचारको क्रममा बर्दगोरीया गाउँपालिका- ५ की ४२ वर्षीया महिला सङ्क्रितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए0।
बिहीबार मात्रै कैलालीका ३ जनाको सङ्क्रमणबाट मृत्यु भइसकेको छ।
यसअघि जिल्लाको गोदावरी नगरपालिका- ११ का ६३ वर्षीय पुरुष र लम्कीचुहा- १ का ४२ वर्षीय पुरुषको कोरोना ज्यान गएको छ।
वैशाख १७, २०७८ शुक्रबार १५:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।