सिंगटी हाइड्रोको सेयर नेप्सेमा सूचीकरण 

सिंगटी हाइड्रोको सेयर नेप्सेमा सूचीकरण 

प्रति सेयर १ सय रुपैयाँ कायम भएको १ करोड ४५ लाख कित्ता सेयर सूचीकरण गर्ने सम्झौता भएको स्टक एक्सचेन्जले जनाएको छ। 

नेप्सेका अनुसार आज सूचीकरण सम्झौता भएकाले भोलिदेखि सिंगटीको धितो पत्रको दोस्रो बजारको कारोबार सुरु हुनेछ।

सिंगटीले सर्वसाधारण समक्ष मेगा क्यापिटल मार्केट्स लिमिटेड मार्फत साधारण सेयर बिक्री आव्हान गरेको थियो।  

वैशाख १४, २०७८ मंगलबार १४:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।