सुन तोलाको सय रुपैयाँ कम

महासङ्घका अनुसार तेजाबी सुनको मूल्य तोलाको ९० हजार ७ सय रुपैयाँ कायम भएको छ। तर, चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेको छ। हिजो १३१० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १३१५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
वैशाख १४, २०७८ मंगलबार १२:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।