प्रि ओपनिङ सेसनमा नेप्से घट्यो

प्रि ओपनिङ सेसनमा नेप्से घट्यो

सुरुको १५ मिनेटको कारोबारमा आएका ४४ कम्पनीका सेयर ८२ पटक किनबेच भएका छन्। ३ हजार २२७ कित्ता सेयर किनबेच हुँदा २ करोड ७० लाख ७ हजार रुपैयाँको कारोबार भएको छ। 

सेयर बजार नेप्सेमा हिजो सेयर कारोबार ६५ अङ्कले घटेको थियो। कारोबार ६ अर्ब ५९ करोड ९२ लाख ८ हजार रुपैयाँ भएको थियो। 

 

वैशाख १४, २०७८ मंगलबार ११:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।