प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम या वीरगन्ज राख्ने प्रस्तावमा छलफल

धनुषा : प्रदेश–२ को स्थायी राजधानीको प्रस्तावित नाममा प्रदेश सभामा छलफल सुरु भएको छ। जनकपुरधाम र वीरगन्ज गरी २ वटा प्रस्तावित नाममा प्रदेश सभामा छलफल सुरु भएको हो।
प्रदेश २ को नामको लागि मधेस प्रदेश, जानकी प्रदेश, मिथिला भोजपुरा प्रदेश, जानकी प्रदेश र मध्य मधेस प्रदेश दर्ता भएको छ।
प्रस्तावमा प्रदेश सभाको वैशाख १२ गते ११ बजे बस्ने बैठकमा छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ।
वैशाख १०, २०७८ शुक्रबार १९:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।