सुनको भाउ २ सय रुपैयाँले बढ्यो 

सुनको भाउ २ सय रुपैयाँले बढ्यो 

काठमाडौँ : सुनको भाउ २ सय रुपैयाँले बढेको छ। हिजो ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको २ सय रुपैयाँले बढेको हो। 

आज छापावाल सुनको भाउ तोलाको ९२ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यस्तै तेजाबी सुनको भाउ तोलाको ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ। यस्तै चाँदीको भाउ १३३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। 

वैशाख ९, २०७८ बिहीबार ११:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।