सुन तोलामा ३ सय रुपैयाँले घट्यो

सुन तोलामा ३ सय रुपैयाँले घट्यो

काठमाडौँ : सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ।

छापावाल सुन आज तोलाको ९० हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

हिजो सुन तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुनको भाउ तोलाको ९० हजार २ सय रुपैयाँ कायम भएको छ। चाँदीको भाउ तोलाको १३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।  

वैशाख ७, २०७८ मंगलबार १०:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।