साताको पहिलो दिन नेप्से २७०० बाट तल झर्यो

महिला लघुवित्त वित्तीय संस्था, ज्योति लाइफ इन्स्युरेन्स, दिव्येश्वरी हाइड्रो र नेपाल हाइड्रो डेभलपर्सका लगानी कर्ताले सबै भन्दा धेरै कमाएका छन्। यस्तै सबै भन्दा धेरै गुमाउनेमा गुडवील फाइनान्स, कर्णाली विकास बैङ्क, साङ्ग्रिला विकास बैङ्क लगायतका छन्।
आज कारोबारमा सबै भन्दा अगाडि एभरेस्ट बैक रह्यो ।
वैशाख ५, २०७८ आइतबार १६:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।