सुन तोलाको ९० हजार ५ सय रुपैयाँ 

सुन तोलाको ९० हजार ५ सय रुपैयाँ 

हिजोको भाउ भन्दा ७ सय रुपैयाँले बढेर छापावाल सुन तोलाको ९० हजार ५ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

छापावाल सुनको भाउ हिजो तोलामा ८९ हजार ८ सय रुपैयाँ कायम भएको थियो। यस्तै तेजाबी सुनको भाउ तोलाको ९० हजार रुपैयाँ कायम भएको छ।

यस्तै हिजो १२९० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ। आज चाँदीको भाउ १३ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।  

वैशाख ३, २०७८ शुक्रबार ११:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।