सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढ्यो

काठमाडौँ : सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको छ।

मङ्गलवार ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ३ सय रुपैयाँले बढेर ८९ हजार ९ सय रुपैयाँ कायम भएको छ। 

यस्तै तेजाबी सुनको भाउ ८९ हजार ३५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। चाँदीको भाउ ३० रुपैयाँले बढेको छ। आज चाँदीको भाउ १२९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। 

वैशाख २, २०७८ बिहीबार १२:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।