नेप्सेको प्रि ओपनिङ सेसन ६ अंकले बढ्यो 

नेप्सेको प्रि ओपनिङ सेसन ६ अंकले बढ्यो 

५८ कम्पनीका १९ हजार ९६९ कित्ता सेयर किनबेच हुँदा १ करोड ९४ लाख ५ हजारको कारोबार भएको स्टक एक्सचेन्जले जनाएको छ। नेप्सेमा हिजो ७ अर्ब ६१ करोड ८ लाखको कारोबार भएको थियो।

चैत ३१, २०७७ मंगलबार ११:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।