सुनको भाउ तोलामा एक सय रुपैयाँ कम 

सुनको भाउ तोलामा एक सय रुपैयाँ कम 

यस्तै तेजाबी सुनको भाउ तोलाको ८९ हजार ५० रुपैयाँ कायम भएको छ। चाँदीको भाउ पनि हिजोको भन्दा घटेको छ। हिजो १२७५ रुपैयाँमा किनबेच भएको चाँदीको भाउ आज १२६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। 

 

चैत ३१, २०७७ मंगलबार १०:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।