सुनको भाउ तोलामा ४ सय रुपैयाँ कम 

सुनको भाउ तोलामा ४ सय रुपैयाँ कम 

काठमाडौँ : सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको छ।

हिजो ८६ हजारमा कारोबार भएको छापावाल सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेर ८५ हजार ६ सय रुपैयाँ कायम भएको छ। 

यस्तै तेजाबी सुनको भाउ तोलामा ८५ हजार १५० कायम भएको छ। चाँदीको भाउ तोलाको ११९५ रुपैयाँ कायम भएको छ।

 

चैत १८, २०७७ बुधबार ११:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।