नेप्सेको प्रि ओपनिङ सेसन २ अङ्कले बढ्यो

नेप्सेको प्रि ओपनिङ सेसन २ अङ्कले बढ्यो

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रि ओपनिङ सेसनमा सेयर बजार २ अङ्कले बढेको छ।

सुरुको १५ मिनेटको कारोबारमा सेयर बजार २.०२ अङ्कले बढेको हो। 

२९ कम्पनीका ४ हजार ३१० कित्ता सेयर किनबेच हुँदा २५ लाख ४४ हजार ६१० रुपैयाँको कारोबार भएको स्टक एक्सचेन्जले जनाएको छ। 

 

चैत १७, २०७७ मंगलबार ११:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।