ओपोको एफ १९ प्रोको मूल्य ४४ हजार ९ सय 

ओपोको एफ १९ प्रोको मूल्य ४४ हजार ९ सय 

८ जीवी र्याम्प र १२८ जीवी सञ्चय क्षमताका साथमा उपलब्ध गरिएको ओपो एफ १९ प्रोको मूल्य नेपालमा ४४ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ।

ओपो एफ १९ प्रोमा ६.४३ इन्च पञ्च होल एमोलेड डिस्प्लेका साथमा सेल्फीका लागि ३२ एमपी फ्रण्ट फेसिङ क्यामेरा रहेको कम्पनीले जनाएको छ। 

एफ १९ प्रोका साथै ओपोले नेपालमा आफ्ना आईओटी उपकरणको श्रेणीमा थप वृद्धि गर्दै ओपो ब्यान्ड स्टाइलपनि उपलब्ध गराएको जनाएको छ।

५ हजार ५९९ रुपैयाँ मूल्य तोकिएको ओपो ब्यान्ड स्टाईल कालो र भ्यानिला गरी दुई आकर्षक रङ्गमा उपलब्ध हुनेछ। 

चैत ११, २०७७ बुधबार १३:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।